नियम १६
छुट प्रमाण पेश गर्ने
प्रचलित कानून बमोजिम प्रमाण लाग्न सक्ने कागजपत्र कुनै
कारणले न्यायाधिकरण समक्ष पेश हुन सकेको रहेनछ भने त्यस्तो प्रमाण पक्षले
मुद्दाको पेशी चढ्नु पूर्व न्यायाधिकरण समक्ष पेश गर्नु पर्नेछ ।