दफा ५६
छुट्टै कानून व्यवसायी राख्न सक्ने
: सङ्गठित अपराधको मुद्दाको पुर्पक्षको सिलसिलामा सो अपराधबाट पीडित व्यक्तिले छुट्टै कानून व्यवसायी मार्पmत आफनो प्रतिनिधित्व गराउन चाहेमा निजले त्यस्तो कानून व्यवसायी राख्न सक्नेछ ।