दफा
छुट्टै कानूनमा लेखिएको कुरामा असर नपर्ने

(१) विषय विषयमा छुट्टा छुट्टै बनेका कानूनमा लेखिएका कार्यविधिका सम्बन्धमा सोही कानून बमोजिम हुनेछ र त्यस्तोविषयमा यस संहिताको व्यवस्थाले कुनै असर पार्ने छैन ।
(२) उपदफा (१) बमोजिमको कानूनमा नलेखिएको कार्यविधिको विषयमा यस संहितामा लेखिए बमोजिम हुनेछ ।