दफा ५३
जगेडा कोष सम्बन्धी व्यवस्था
(१) कोष अन्तर्गत एउटा छुट्टै जगेडा कोष रहनेछ ।
(२) उपदफा (१) बमोजिमको जगेडा कोषमा रहने रकम तथा सोको सञ्चालन सम्बन्धी
व्यवस्था तोकिए बमोजिम हुनेछ ।