दफा २२
जग्गा उपलब्ध गराइदिन सक्ने
प्राधिकरणको यातायात व्यवस्थापन, सञजूचालन र विकास योजना कार्यान्वयन गर्न आवश्यक पर्ने जग्गा नेपाल सरकारले प्रचलित कानून बमोजिम प्राप्त गरी प्राधिकरणलाई उपलब्ध गराइदिन सक्नेछ।