नियम
जग्गा बिक्री वितरण नभए सम्मको व्यवस्था
ऐनको दफा १६ को उपदफा (५)
बमोजिम नेपाल सरकारको स्वामित्वमा आएको जग्गाको बिक्री वितरण नभएसम्म
मालपोत कार्यालयले कुनै संस्था वा व्यक्ति मार्फत त्यस्तो जग्गाको कमोत गर्ने वा कूत
असूल गर्ने व्यवस्था मिलाउन सक्नेछ ।