दफा ११ग
जफत हुनेः
११ग.१ कसैले यस ऐनको; बर्खिलाप हुने गरी कुनै बीउ बिजनको जातीय परीक्षण, गुणस्तर परीक्षण, आयात, निर्यात, उत्पादन, प्रशोधन, ओसारपसार, भण्डारण: र बिक्री वितरण गरेमा त्यस्ता बीउ बिजनहरु बीउ बिजन निरीक्षकले जफत गर्न सक्नेछ ।
११ग.२ बीउ बिजनको जफत सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ।