दफा ३२
जमानत सम्बन्धी व्यवस्था
(१) मुद्दा पुपर््को लागि इजलासबाट प्रतिवादीसँग धरौट वा जमानत माग्ने आदेश भएमा प्रतिवादीले धरौट वा जमानत दिएमा तारिखमा राखिनेछ ।
(२) जमानत तथा धरौट सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतबाट जारी भएको धरौट जमानत सम्बन्धी निर्देशिका बमोजिम हुनेछ।