दफा ५२
जरिबाना असुल गरिने
(१) दफा ३७ बमोजिम भएको जरिबानाको रकम सम्बन्धित व्यक्तिले त्यस्तो जरिबानाको रकम तीस दिनभित्र बोर्डलाई बुझाउनु पर्नेछ ।
(२) जरिबानाको रकम तीस दिनभित्र नबुझाएमा बोर्डले त्यस्तो व्यक्तिको चल अचल सम्पत्तिबाट सरकारी बाँकी सरह असूल उपर गरी लिन सक्नेछ ।