दफा २४६
जरिबाना छुट हुने

फैसला बमोजिम जरिबाना लागेको व्यक्तिले तत्काल वा पैmसला भएको मितिले साठी दिनभित्र जरिबाना तिरेमा निजलाई भएकोजरिबानामा बीस प्रतिशत छुट हुनेछ ।