दफा २८
जरिबाना हुने
: दफा ३ को प्रतिकूल हुने गरी कसैले बहुविधिक ढुवानी सेवा सञ्चालन गरेमा निजलाई तोकिएको विभागले दश हजार रुपैंयाँ देखि एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।