दफा ३६
जल विद्युत विकास ईकाई
जल विद्युतको विकास गर्न गराउन र जल विद्युतको विकासमा निजी क्षेत्रका उद्यमीलाई प्रोत्साहित गर्न तथा जल विद्युत विकास सम्बन्धी कामहरुको अनुगमनका लागि जलस्रोत मन्त्रालयमा एउटा जल विद्युत विकास इकाई रहनेछ ।
विद्युत ऐन, २०४९