दफा ७१
जवाफ दिनु पर्ने
: यस ऐनबमोजिम नियुक्त पुनर्संरचना व्यवस्थापक वा लिक्विडेटरले गरेको
कुनै काम कारबाहीका सम्बन्धमा अदालत वा कार्यालयले कुनै कुरा सोधेमा निजले अविलम्ब जवाफ दिनु पर्नेछ ।