नियम १८
जांचबुझ गर्नु पर्ने
(१) समितिले जग्गा आवाद गर्न स्वीकृति दिनुभन्दा अघि सो जग्गा
ऐनको दफा २४ बमोजिम आवाद गर्न नहुने जग्गा हो होइन त्यसको सरजमीन गरी
आवाद गर्न दिन हुने भए आवश्यक नाप जांच समेत गरी समितिमा पेश गर्न मालपोत
कार्यालयलाई लेख्नु पर्नेछ र समितिले चाहेमा आफैले पनि जांचबुझ गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम समितिबाट लेखी आएमा मालपोत कार्यालयले पनि
सो बमोजिम गरी समितिमा आवश्यक विवरण पेश गर्नु पर्नेछ ।