अनुसूची
जात अनुमोदन, उन्मोचन र दर्ता गर्दा अभिलेख खुलाउनु पर्ने कुराहरू

(नियम १३ को उपनियम (१) सँग सम्बन्धित)
जात अनुमोदन, उन्मोचन र दर्ता गर्दा अभिलेख खुलाउनु पर्ने कुराहरू

१. बालीको किसिमः
२. स्वीकृत नामः
३. सिफारिश गरिएको क्षेत्रः
४. ५०% फूल फुल्ने अवधि (दिनमा)ः
५. बाली पाक्ने अवधि (दिनमा)ः
६. उत्पादन क्षमता (किलोग्राम÷हेक्टर)ः
७. विशिष्टताः
८. संकेत नम्बर (पेडिग्री)ः
९. फार्मर फिल्ड ट्रायलको नतिजा (सहभागितामूलक डाटा, जानकारी, सरोकारवालाको
अभिरुचि र अन्य विवरणहरू भए सो समेत)ः
१०. प्रजनकको पूरा नाम र ठेगानाः
११. अनुमोदन, उन्मोचन दर्ता मितिः
१२. सिफारिश निर्णय नम्बरः
१३. प्रमाण पत्र नम्बरः
१४. प्रमाण पत्र दिएको मितिः
अभिलेख राख्ने व्यक्तिको प्रमाणित गर्ने अधिकृतको
दस्तखतः दस्तखतः
नाम, थरः नाम, थरः
ठेगानाः ठेगानाः
दर्जाः दर्जाः
मितिः मितिः