अनुसूची ३
जात अनुमोदन, उन्मोचन र दर्ता प्रमाण पत्र
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
जात अनुमोदन, उन्मोचन र दर्ता प्रमाण पत्र
जात अनुमोदन, उन्मोचन र दर्ता उपसमिति
…………………………………………….
श्री …………………………………………
………………………………………..
तपाईको/त्यस कार्यालयको मिति ………………………….. को निवेदन उपर कारबाही
हुँदा तपसिलमा लेखिए बमोजिमको बीउ बिजनलाई बीउ बिजन ऐन २०४५ र बीउ बिजन
नियमावली, २०६९ मा तोकिए बमोजिमका शर्त र बन्देजमा रहने गरी तपाई÷त्यस कार्यालयलाई
यो प्रमाणपत्र प्रदान गरिएको छ ।
तपसिल
१. बालीको किसिमः
२. सिफारिश भएको नामः
३. स्वीकृत क्षेत्रः
४. लागू हुने मितिः
५. स्वीकृत गर्दाका शर्तहरूः
प्रमाणित गर्ने अधिकृतको
सहीः
नाम, थरः
दर्जाः
मितिः