नियम ३८क
जिम्मेवारी सुम्पने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रिपरिषद्ले गर्नुपर्ने कुनै
खास कार्यसम्पादन गर्न मन्त्रिपरिषद्ले मन्त्री र अन्य कुनै पदाधिकारी रहेको समिति गठन गरी त्यस्तो
चौथो संशोधनद्वारा थप ।
चौथो संशोधनद्वारा संशोधित ।
कार्यसम्पादन गर्न जिम्मेवारी सुम्पन सक्नेछ र त्यस्तो समितिले सम्पादन गरेको कार्य मन्त्रिपरिषद्ले गरेकोसरह
हुनेछ ।
(२) उपनियम (१) बमोजिमको समितिको निर्णय नियम ३१. को उपनियम (७) बमोजिम प्रमाणित
गर्नुपर्ने छ ।