नियम ६
जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालय तथा बैठक
: (१) जिल्ला विपद् व्यवस्थापन समितिको सचिवालयको काम जिल्ला प्रशासन कार्यालयले गर्नेछ ।
(२) जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(३) जिल्ला विपद् व्यवस्थापन समितिको सदस्य-सचिवले सो समितिको बैठक बस्नै मिति, समय र स्थान तोकी बैठकमा छलफल: हुने विषयसूची सहितको सूचना वैठक वस्ने समयभन्दा अगावै सबै सदस्यले पाउने गरी पठाउनु पर्नेछ ।
(४) जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको अध्यक्षता सो समितिको अध्यक्षले गर्नेछ र अध्यक्षको अनुपस्थितिमा सो समितिका उपस्थित सदस्यहरुले तोकेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ । (५) जिल्ला विपद् व्यवस्थापन समितिको - निर्णय वहमतद्वारा हुनेछु र मत वराबर भएमा अध्यक्षता गर्ने व्यक्तिको मत निर्णायक हुनेछ ।
(६) जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यकता अनुसार सम्बन्धित निकायका प्रतिनिधि र विषय विज्ञलाई वैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(७) समितिको बैठक प्रत्येक चौमासिक अवश्चिमा कम्तीमा एक पटक बस्नु पर्नेछ ।
(5) जिल्ला विपद् व्यवस्थापन/समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(९) जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय सो समितिको सदस्य-सचिवले प्रमाणित गरी राख्नेछ ।