नियम १७८
जिल्ला शिक्षा कोषको आय व्ययको लेखा
(१) जिल्ला शिक्षा कोषको लेखा प्रचलित कानून बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।
(२) जिल्ला शिक्षा कार्यालयले मासिक खर्चको फा“टवारी विभाग र कोष तथा लेखा नियन्त्रक कार्यालयमा नियमित रुपमा पठाउनु पर्नेछ ।