दफा ९५
जिल्ला सभासँगको समन्वयमा कार्य गर्ने
जिल्लामा रहेका नेपाल सरकार तथा प्रदेश सरकारका कार्यालयले जिल्ला समन्वय समितिसँग समन्वय गरी कार्य गर्नु पर्नेछ ।