दफा २१
जीवनाशक विषादी उत्पादन तथा संख्लेषण
(१) जीवनाशक विषादीको उत्पादन तथा संश्लेषण गर्दा मानव तथा पशु स्वास्थ्य र वातावरणमैत्री हुने गरी गर्नु पर्नेछ।
(२) विषादीको उत्पादन तथा संश्लेषण सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।