नियम १३
जेष्ठता निर्धारण
नियमावलीको नियम ७७ मा निर्धारित आधार बमोजिम कर्मचारीको जेष्ठता कायम हुन नसकेमा आयोगले राजपत्राड्ढित कर्मचारीको सम्बन्धमा उचित र न्याय संगत तरिकाबाट जेष्ठता निर्धारण गर्न सक्नेछ ।
नेपाल न्याय सेवा (गठन, समूह तथा श्रेणी विभाजन, नियुक्ति सरुवा र बढुवा) नियमहरु, २०५१