दफा १५घ
जैविक मार्गको संरक्षण र सम्बद्र्धन
: (१)नेपाल सरकारले आवश्यक देखेमा राष्ट्रिय निकुञ्ज. आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्र भन्दा बाहिरको कुनै क्षेत्रलाई जैविक मार्ग घोषणा गरीसम्बन्धित उपभोक्ता समितिसँग परामर्श गरीसोको संरक्षण र सम्बर्द्दनको व्यवस्था गर्न सक्नेछ ।

(२) जैविक मार्गको संरक्षण र सम्बरद्वन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।