दफा २८
ज'त गर्ने अधिकार
: यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरुको उल्लङ्घन गर्ने कसूरदार दोषी ठहरिएमा मुद्दा हेर्ने अधिकारीले अपराधसित सम्बन्धित आखेटोपहार, हातहतियार, सवारीको साधन र अन्य वस्तुहरु जफत गर्न सक्नेछ ।

'तर बरामद भएको शिकारी कुकुरलाई मुद्दा किनारा नहुँदै मुद्दा हेर्ने अधिकारीको आदेशले मार्न सकिनेछ ।