दफा ८
झण्डा प्रयोग गर्न नपाउने
(१)नेपाल पानी जहाज कार्यालयबाट पानी जहाज दर्ताको प्रमाणपत्र
वा नेपाली राष्ट्रियताको अस्थायी प्रमाणपत्र नपाएको कुनै पानी जहाजले नेपाल
……..को
व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्न पाउने छैन र नेपाल कानूनको सुरक्षाको सुविधा
पाउने छैन ।
(२) विदेशी राष्ट्रमा दर्ता भएको वा गैर नेपाली पानी जहाजलाई नेपाल
……..को
व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने अधिकार दिइने छैन ।