दफा ४
झण्डाको उद्देश्य र सुविधा
नेपाल ……….को व्यापारिक पानी जहाजको झण्डा नेपाली पानी
जहाजको राष्ट्रियताको चिन्ह हुनेछ र सो झण्डाले नेपाली पानी जहाजलाई विदेशी बन्दरगाह वा
विदेशी क्षेत्रिय समुद्रमा रहँदा सन्धिद्वारा प्रदत्त सुविधा तथा शुल्कहरु र समुन्द्रमा रहँदा उचित
सम्मानको अधिकार दिलाउनेछ ।