नियम ३०
झुटा उजुरी दिएमा कारबाहीको लागि लेखी पठाउने

कसैले दुःख दिने नियतले कुनै व्यक्ति वा कर्मचारी उपर झुटा उजुरी दिएको प्रमाणित भएमा केन्द्रले त्यस्ता उजुरीकर्तालाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकाय समक्ष लेखी पठाउन सक्नेछ ।