दफा २२
झुट्टा विवरण दिएमा
कसैले दफा ३ र ७ अनुसार दिएको विवरण जानी जानी झुट्टा दिएको
ठहरेमा निजलाई स्थानीय अधिकारीले तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।