दफा ११
ट्रष्टको अचल सम्पत्ति व्यक्ति विशेषको नाममा दर्ता नहुने

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि ट्रष्टको स्वामित्वमा रहेको अचल सम्पत्ति दफा १३ को अवस्थामा बाहेक कुनै व्यक्ति विशेष वा संस्थाका नाममा दर्ता हुन सक्ने छैन ।

(२) उपदफा (१) को प्रतिकूल हुने गरी भएको दर्ता स्वतः बदर हुनेछ ।