दफा ६
ट्रष्टको संरक्षक
(१) प्रधानमन्त्री ट्रष्टको संरक्षक हुनेछ ।
(२) संरक्षकले यस ऐनको उद्देश्य कार्यान्वयन गर्न समितिलाई समय–समयमा आवश्यक निर्देशन दिन सक्नेछ ।
नेपाल ट्रष्ट ऐन, २०६४