दफा
ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले शुल्क बारेको सूचना दिनु पर्ने

(१) यस ऐन बमोजिम इजाजत प्राप्त ट्राभल वा ट्रेकिङ्ग एजेन्सीले आफ्नोे सेवा वापतपर्यटकबाट लिइने शुल्कको दरको सूचना नेपाल सरकारलाई दिनु पर्नेछ ।
(२) “उपदफा (१) बमोजिम सूचना लेखिएको शुल्कको दर नेपाल सरकारले तोके बमोजिम प्रकाशित गरी प्रचार गर्नु पर्नेछ।