नियम ८क
डजाजतपत्रवाला एक आपसमा गाभिन सक्ने
(१) इजाजतपत्रवालाहरू एक आपसमा गाभिन चाहेमा त्यसरी गाभिनको लागि गरिएको सम्झौता सहित गाभिने इजाजतपत्रवालाहरुले विभागमा निबेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएपछि इजाजतपत्रबालाहरु गाभिन उपयुक्त देखिएमा बिभांगले सोको लागि सैद्धान्तिक सहमति दिनेछ ।
(३) उपनियम (२) बमोजिम सहमति प्राप्त भई “प्रचलित कानून बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयबाट -प्रक्रिया पूरा भई गाभिएर कायम भएको संस्थाले विभाग समक्ष इजाजतपत्रको लागि निबेदन दिनु पर्नेछ |
(४) उपनियम ।३) वमोजिम निबेदन परेपछि विभागले कागजात जाँच गरी त्यस्तो संस्थालाई इजाजतपत्र दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम इजाजतपत्र दिँदा, नियम ६ को उपनियम (२) बमोजिमको इजाजतपत्र दस्तुर लाग्ने छैन ।
(६) उपनियम ।३) बमोजिम गाभिएका इजाजतपत्रवालाहरूको सम्पूर्ण जायजेथा तथा दायित्व उपनियम ।४) बमोजिमको इजाजतपत्रबालामा सर्नेछ्न । यसरी गाभिनु अघि इजाजतपत्रवालाहरूले प्राप्त गरेको मागपत्र, करारपत्र, अख्तियारीनामा, पूर्व स्वीकृति, भिषा स्टयाम्पिङ.. अन्तिम स्वीकृति र गाभिनु अघिको उजुरी बा दायित्व फरफारक गर्ने लगायतका विषयहरू स्वतः उपनियम (४) बमोजिमको इजाजतपत्रबालाको दायित्वमा सर्ने छन् ।
(७) यस नियम बमोजिम इजाजतपत्रवालाहरू गाभिई कायम भएको संस्थालाई उपनियम (४) बमोजिम इजाजतपत्र दिइएको निर्णयको व्यहोराको सूचना सर्वसाधारणको जानकारीको लागि विभागले आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।
(द) येस नियम बमोजिम इजाजतपत्रबालाहरु गाभिएको सूचना उपनियम (४) वमोजिम इजाजतपत्र प्राप्त गर्ने संस्थाले राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।