दफा १७
णशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको श्रेणी
यस ऐन बमोजिम पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको नाम दर्ता गर्ने प्रयोजनको लागि देहाय बमोजिमको योग्यता पूरा भएका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई देहाय बमोजिमको श्रेणीमा नाम दर्ता गरिनेछः-
(क) “क श्रेणी”: मान्यताप्राप्त विश्वविधालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर वा विद्यावारिधी उत्तीर्ण गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी ।
(ख) “ख श्रेणी”: मान्यताप्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह-वा सो सरहको उपाधि हासिल गरेका वा “ग श्रेणीमा” कम्तीमा दश वर्षको अनुभव हासिल गरेका र परिषद्ले तोके बमोजिमको निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी।
(ग) “ग श्रेणी”: मान्यताप्राप्त शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको उपाधि हासिल गरेका वा “घ श्रेणी» मा कम्तीमा पाँच वर्षको अनुभव हासिल गरी परिषद्ले तोके बमोजिमको निरन्तर शिक्षाको मापदण्ड पूरा गरेको पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी ।
(घ) “घ श्रेणी”: मान्यताप्राप्त शिक्षण संस्थाबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायसँग सम्बन्धित विषयमा कम्तीमा प्राविधिक एस.एल.सी. वा सो सरहको उपाधि हासिल गरेका पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी ।