नियम ३३
तथ्याङ्क प्रशोधन तथा विश्लेषण गर्न सक्ने
: कुनै विषयमा नीति तथा योजना तर्जुमाको लागि तथ्याङ्ग भण्डारमा रहेको तथ्याङ्कको विज्लेषण तथा प्रशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायसँग समन्बय गरी बिभागले त्यस्तो तथ्याङ्क विश्लेषण तथा प्रशोधन गर्न सक्नेछ ।