दफा ४६
तरल सम्पत्ति कायम गर्नु पर्ने
बैंक वा वित्तीय संस्थाले राष्ट्र बैंकले समय समयमा तोके बमोजिमको तरल सम्पत्ति कायम राख्नु पर्नेछ ।