नियम
तलब मसलन्द खर्च लेखिदिने
नियम ४ को उपनियम (२) बमोजिम निरीक्षकको कार्यालयबाट सिफारिस भै आएपछि तलब मसलन्द खर्च लेखिदिनुपर्ने अड्डा वा माल अड्डाले समेत तलब मसलन्द सिफारिस बमोजिम ऐन, नियमको रीत पु¥याई खर्च
लेखिदिनु पर्दछ ।