दफा ११२
तामेल गर्ने व्यक्तिलाई जरिबाना हुने

तामेलदारले सम्बन्धित व्यक्ति फेला नपरी घर दैलोमा टाँस गरिएको म्यादको तेस्रो प्रति सम्बन्धित स्थानीय तहमानबुझाएमात्यसरी नबुझाउने तामेलदारलाई पटकै पिच्छे एक हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यस्तो तामेलदारलाई सम्बन्धितअदालतले विभागीय कारबाही गर्न समेत आदेश दिन सक्नेछ ।