नियम ३९
तायदाती फाराम खडा गर्नु पर्ने
न्यायाधिकरण समक्ष मुद्दा किनारा गर्नको लागि
पेश हुने प्रत्येक मुद्दाको मिसिलको मुख्य मुख्य कागजको तायदाती फाराम तयार
गरी मिसिल साथ राख्नु पर्नेछ ।