दफा ३
तिलकमा नियन्त्रण
(१) विवाह हुँदा तिलक लिन दिन हुँदैन ।
(२) उपदफा (१) उल्लंघन गर्नेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना वा तीसदिनसम्म कैद वा दुवै सजाय हुनेछ