दफा
त्रिभुवन विश्वविद्यालय कायम रहन
(१) यो ऐन प्रारम्भ हुनु भन्दा अघि स्थापित त्रिभुवन विश्वविद्यालय यस ऐन अन्तर्गत स्थापित भएको मानी कायमै रहनेछ ।
(२) विश्वविद्यालयको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ ।