दफा ३३
दण्ड जरिबाना
दफा ३२ बमोजिमको कुनै कसूर गरेमा देहाय बमोजिम दण्ड जरिबाना हुनेछः-
(क) खण्ड (क) बमोजिमको कुनै कसूर गरेमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद बा दुवै सजाय,
(ख) खण्ड (ख) बमोजिमको कुनै कसूर गरेमा दश हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय,
(ग) खण्ड (ग) बमोजिमको कसूर गरेमा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय,
(घ) खण्ड (घ) बमोजिम कसूर गरेमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना,
(ङ) खण्ड (ङ) बमोजिम कसूर गरेमा पचास हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना र एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय,
(च) खण्ड (च),
(छ),
(ज),
(झ),
(नज) र (ट) बमोजिम कसूर गरेमा पाँच हजारदेखि बीस हजार रुपैयाँसम्म जरिबाना वा एक महिनासम्म कैद वा दुवै सजाय।