नियम १३
दण्ड जरिवानाको रकम असुल गर्ने
सम्पत्ति कर अधिकृतले ऐन अन्तर्गत कुन व्यक्तिलाई दण्ड जरिवाना तोकेकोमा सो दण्ड जरिवानाको रकम सो व्यक्तिबाट असुल गर्ने इलाका माल अड्डामा लेखी पठाउनु पर्छ इलाका माल अड्डाले पनि सरकारी बाँकी सरहको कारबाई गरी असुल उपर गर्नुपर्छ ।