दफा
दण्ड सजाय

(१) दफा ५ को उपदफा (२) वा (३) वा दफा ६ को उल्लंघन गर्ने व्यक्ति वा
संगठित संस्थालाई रु.२०००।– सम्म जरिवाना हुनेछ ।
(२) दफा ८ को उल्लंघन गर्ने व्यक्ति वा संगठित संस्थालाई रु. ८०,०००।– असी हजार
रुपैयाँसम्म जरिवाना हुनेछ वा त्यस्तो पानी जहाज नै जफत हुन सक्नेछ वा त्यस्तो कसूर गर्ने
जिम्मेवार व्यक्तिलाई ५ वर्षसम्म कैद हुन सक्नेछ ।