दफा २०
दण्ड सजाय

(१) यस ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्न नहुने काम गरेमा बढीमा तीस हजार रुपैयाँसम्म जरिवाना वा तीस दिनसम्म कैद हुनेछ ।
(२) सरकारी कर्मचारी वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रण भएको संगठित संस्थाको कर्मचारी वा नेपाल सरकारबाट स्थापना गरिएको संस्थान वा संगठित स्वशासित संस्थाका कर्मचारीहरुले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियमबमोजिम गर्न नहुने काम गरे गराएमा यस ऐनमा तोकिएको सजायको अतिरिक्त त्यस्तो कर्मचारीलाई निजको सेवा शर्तसम्बन्धी कानून बमोजिम विभागीय कारवाही समेत गरिनेछ ।
(३) …………………..