नियम ३
दरखास्त दिनु पर्ने
कुनै पानी जहाज दर्ता गर्न चाहने व्यक्ति वा संस्थाले अनुसूची–१ को ढाँचामा कार्यालयमा दरखास्त दिनुपर्छ ।
नेपाली पानी जहाज दर्ता नियमावली, २०२८