नियम
दरखास्तसाथ नागरिकता प्रमाणपत्र र अन्य कागजात पेश गर्नु पर्ने

प्राइभेट फर्म रजिष्ट्रेशन गराउन चाहने व्यक्तिले आफ्नो फर्म रजिष्टर गराउन दरखास्त दिदा नेपाली नागारिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि सम्बन्धित विभागले तोकेको अन्य कागजातहरु पेश गर्नु पर्नेछ

तर दलित समुदाय र विपन्न वर्गको हकमा नेपाल सरकारको सम्बन्धि निकायबाट जारी गरिएको दलित समुदाय वा विपन्न वर्ग पहिचान हुने प्रमाणपत्र प्रतिलिपि समेत पेश गरेको हुनु पर्नेछ । हुनुपर्नेछ ।