दफा ७
दर्ता किताब दुई किसिमको हुने
(१) पानी जहाजको दर्ता किताब देहाय बमोजिम दुई किसिमका
हुनेछन्ः–
(क) व्यापारिक पानी जहाजको दर्ता किताब, र
(ख) डुङ्गाको दर्ता किताब ।
(२) १० ग्रस रजिष्टर टन वा सो भन्दा बढी भारवहन क्षमता भएको व्यापारिक पानी
जहाजहरु व्यापारिक पानी जहाजको दर्ता किताबमा दर्ता गरिने छन्र जुनसुकै उद्देश्यको लागि
काम लगाइए (सेवा योजना गरिए) को भएपनि वा जुनसुकै जलमार्गमा नौपरिवहन गरिने भएपनि
१० ग्रस रजिष्टर टन भन्दा घटी भारवहन क्षमता भएका जलयानहरु (भेसेल) डु·ाको दर्ता
किताबमा दर्ता गरिनेछ ।
(३) दर्ता किताबहरुको ढाँचा तोकिए बमोजिम हुनेछ ।