दफा
दर्ता किताब
नेपाल पानी जहाज कार्यालयमा नेपाली पानी जहाजको दर्ता किताब रहनेछ र सो दर्ता
किताबलाई सार्वजनिक किताब र त्यसको उतारलाई सार्वजनिक लिखत मानिनेछ । त्यस्तो दर्ता
किताब वा उतार चाख लिने जोसुकै व्यक्तिले हेर्ने सक्नेछ ।