नियम ४
दर्ता दस्तुर
नियम ३ अनुसार दिइने प्रत्येक दरखास्तको साथमा अनुसूची–२ मा लेखिए बमोजिमको दस्तुर समेत दाखिला गर्नुपर्नेछ ।
नेपाली पानी जहाज दर्ता नियमावली, २०२८