दफा २०
दर्ता स्थान
सबै नेपाली पानी जहाजको दर्ताको स्थान काठमाडौं हुनेछ ।